उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु
canadanepal.com · Sun May 24 00:47:09 GMT 2026

झापा- संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको सुरक्षित उद्धार, उपचार र पुनःस्थापनामा गम्भीर चुनौती देखिएको छ ।
पर्याप्त स्रोत, साधन र दक्ष जनशक्तिको अभावमा झापामा पछिल्लो दुई महिनाको अन्तरालमा एउटा चितुवा र एउटा गौरी गाई (गौर)को मृत्यु भएको छ ।
Read full story at source (canadanepal.com)