भोटेकोशी बाढीपीडितका लागि शारदा र जाजु ग्रुपद्वारा ६० लाख बराबरको राहत घोषणा
kendrabindu.com · Fri Aug 28 11:34:15 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि शारदा ग्रुप र जाजु ग्रुपले ६० लाख रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।
कम्पनीका ब्राण्ड म्यानेजर बसन्तमान श्रेष्ठका अनुसार सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत प्रभावितहरूका लागि १ लाख प्याकेट रमपम तयारी चाउचाउ, १ लाख प्याकेट गुडलाइट बिस्कुट र १ लाख प्याकेट गुडलाइट जुस वितरण गर्न लागिएको हो।
Read full story at source (kendrabindu.com)