आँसुसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा
khabarhub.com · Wed Jul 08 06:05:30 GMT 2026
फुटबलमा केही खेलाडीले उपाधि जितेर इतिहास लेख्छन्, केहीले आफ्नो प्रदर्शनले । तर क्रिस्टियानो रोनाल्डो ती दुर्लभ खेलाडी हुन्, जसले दुवै क्षेत्रमा अमिट छाप छोडेका छन् । पाँच पटकको बालोन डीओर, पाँच पटकको च्याम्पियन्स लिग, युरो २०१६ को उपाधि, करिअरका ९७६ गोल र अनगिन्ती कीर्तिमान । तर यति धेरै उपलब्धिबीच एउटा सपना भने सधैँ अधुरै रह्यो- विश्वकप ट्रफी ।
Read full story at source (khabarhub.com)