एमाले सचिवालय बैठक आज पनि, अल्पमतमा परेका ओलीले के गर्लान्?
setopati.com · Sun May 24 00:59:06 GMT 2026

नेकपा एमालेको सचिवालयको आठौं बैठक आइतबार पनि बस्दैछ। आज बिहान ११ः३० बजे आठौं सचिवालयको चौथो बैठक अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनका अनुसार आज बैठकमा चार जना सचिवहरूले धारणा राख्न बाँकी छ।
Read full story at source (setopati.com)