पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै
nepalnews.com · Sun May 24 01:03:36 GMT 2026

पोखरा। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ।
यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको छ।
Read full story at source (nepalnews.com)