एम्बाप्पेले गरे पहिलो गोल, ६६औँ मिनेटमा फ्रान्सले लियो अग्रता
shilapatra.com · Tue Jun 16 20:38:00 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा फ्रान्सले सेनेगलविरुद्ध अग्रता कायम गरेको छ ।
अमेरिकामा जारी खेलको ६६औँ मिनेटमा फ्रान्सले अग्रता कायम गरेको हो ।
Read full story at source (shilapatra.com)