१० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
nepalsamaya.com · Sun May 24 01:15:30 GMT 2026

वीरगन्ज- वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ।
गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो।
Read full story at source (nepalsamaya.com)