१० औं एडसन च्यारिटी गल्फको उपाधि गोविन्द बोहरालाई
lokaantar.com
एबिलिटी डेभलपमेन्ट सोसाइटी अफ नेपाल (एडसन) को आयोजनामा शनिबार गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा सम्पन्न १० औं एडसन च्यारिटी गल्फ प्रतियोगिताको उपाधि गोविन्द बोहराले जितेका छन्।
१८ ह्यान्डीक्यापमा खेलेका बोहराले सानदार प्रदर्शन गर्दै ४३ स्टेबलफोर्ड अंक जोडेर मुख्य उपाधि आफ्नो पोल्टामा पारेका हुन्। उनले उपविजेता बनेका इन्द्रधारा विष्टलाई दुई अंकले पछि पारे।
Read full story at source (lokaantar.com)