एमालेका सांसदले सभामुखलाई ‘कान सुन्नु हुन्छ की हुँदैन’ भन्दै प्रश्न गरेपछि...
nagariknews.nagariknetwork.com · Wed Jul 08 06:24:42 GMT 2026

प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्र कुमार राईले सभामुख डीपी अर्याललाई ‘कान सुन्न हुन्छ कि हुदैन’ भन्ने प्रश्न गरेसगैं आजको बैठक स्थगित भएको छ।
बैठकका क्रममा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, “सभामुख महोदय, म सभामुखलाई एउटा निवेदन गर्नुपर्यो। तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? सभामुखलाई मेरो यो निवेदन हो,’ भन्ने अभिव्यक्ति दिएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)