बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई ओभरटाइम अनिवार्य
gorkhapatraonline.com · Sun May 24 01:37:31 GMT 2026

काठमाडौँ, जेठ १० गते । बैङ्क तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अतिरिक्त समय काममा लगाउँदा अतिरिक्त भुक्तानी दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशन जारी गर्दै कर्मचारी हित संरक्षणका लागि नयाँ र प्रावधान लागु गरेको हो ।
लामो समयदेखि बैङ्किङ क्षेत्रमा उठ्दै आएको अतिरिक्त समय काम र पारिश्रमिक नपाउने गुनासोलाई सम्बोधन गर्दै राष्ट्र बैङ्कले कर्मचारी हितका लागि स्पष्ट तीन प्रमुख व्यवस्था लागु गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)