जग्गासम्बन्धी विवादमा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Wed Jul 08 06:41:02 GMT 2026

रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन साहको मृत्यु भएको छ।
औरैयास्थित ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका ईशनाथ नपा–१ बन्जरहाका ६० वर्षीय वुटन साहको मृत्यु भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)