बाढीपहिरोपछि अवरुद्ध यी सडकमा गाडी चल्न थाले
ukaalo.com · Mon Sep 30 10:05:52 UTC 2024
बागमती– वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीन वटा सडक सञ्चालन भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडाैँका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक सोमबार बिहानबाट खुलेका छन्।
Read full story at source (ukaalo.com)