अमेरिकी राष्ट्रपति भवननजिकै फेरि चल्यो गोली, ट्रम्प पनि थिए भित्र
corporatenepal.com · Sun May 24 01:38:15 GMT 2026

काठमाडौं । अमेरिकाको राजधानी वासिङटन डीसीस्थित ह्वाइट हाउसनजिक शनिबार राति गोली चलेको घटना भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको बताइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, ह्वाइट हाउसमा रहेका पत्रकारहरूले एक्कासी लगातार गोली चलेको आवाज सुनेपछि गुप्तचर सेवाले तत्काल सबैलाई प्रेस ब्रिफिङ कक्षभित्रै सुरक्षित रहन निर्देशन दिएको थियो । केही समयका लागि परिसर पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।
Read full story at source (corporatenepal.com)