एम्बाप्पेकाे दुई गाेलमा फ्रान्सको शानदार जित
onlinekhabar.com · Tue Jun 16 21:10:28 GMT 2026
३ असार, काठमाडौं । साविक उपविजेता फ्रान्सले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ ।
अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा सेनेगललाई ३–१ ले हराउँदै शानदार सुरुवात गरेको हो ।
Read full story at source (onlinekhabar.com)