ट्रम्प कार्यालयमै रहँदा ह्वाइट हाउस नजिकै चल्यो गोली
setopati.com · Sun May 24 01:56:57 GMT 2026

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस नजिकै गोली चलेको छ।
शनिबार साँझ ह्वाइट हाउस नजिकै रहेको सुरक्षा चेकपोस्टमा एक बन्दुकधारीले गोली चलाएका हुन्।
Read full story at source (setopati.com)