बाह्र बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो महासङ्घको एशोसिएट सम्मेलन
lokpath.com · Sat Sep 18 16:33:40 GMT 2021
बनेपा । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको दुई दिने ‘प्रथम राष्ट्रिय सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।
प्रदेश समितिले प्रेस स्वतन्त्रता, श्रमजीवीको पेशागत मुद्दा, पत्रकारिताको मर्यादा र गरिमा कायम राख्न पत्रकार स्वयं सचेत, सजग र जिम्मेवार हुनुपर्ने र विधागत रुपमा सक्रिय सञ्चारकर्मीलाई संस्थागत सहभागितालाई प्रोत्साहन गर्नुपर्नेलगायत विषयलाई उठाएको छ ।
Read full story at source (lokpath.com)