एमाले सांसद राजेन्द्र राईको प्रष्टीकरण- सभामुखले पूरा कुरै नसुनी माइक काटिदिनुभयो
setopati.com · Wed Jul 08 07:22:16 GMT 2026

प्रतिनिधि सभा बैठक पुनः सुरू भएको छ।
प्रतिपक्षी नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखको अपहेलना हुने गरी बोलेको भन्दै सभामुख डिपी अर्यालले बैठक नै १५ मिनेट स्थगित गरी छलफल गरेका थिए।
Read full story at source (setopati.com)