उपल्लो मुस्ताङको रातो पहाड
gorkhapatraonline.com · Sun May 24 02:09:18 GMT 2026

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाकमरमा रहेको रातो, खस्रो पहाडको कलात्मक आकृतिसहित १५औँ सताब्दीमा निर्मित प्राचीन गुफाहरू रहेको छ ।
यस क्षेत्रलाई जिओलोजिकल पार्क बनाउन धमाधम पूर्वाधार विस्तार भइरहेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ हुँदै तिब्वतको सिमानामा पर्ने कोरला नाकाको भ्रमणमा जाने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)