अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए
khabarhub.com · Wed Jul 08 07:40:30 GMT 2026
तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीलाई उद्धृत गर्दै सीएनएनले राष्ट्रपति पेजेस्कियन तेहरान फर्किएको जनाएको छ।
Read full story at source (khabarhub.com)