सरकारले नै उखु किसानको भुक्तानी नदिएको भन्दै कांग्रेस सांसदले उठाए प्रश्न
onlinekhabar.com · Wed Jul 08 07:50:59 GMT 2026

२४ असार, काठमाडौं । सरकारले उखु किसानको भुक्तानी नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रश्न उठाएका छन् ।
‘बर्दियाका उखु किसानहरुले डेलिगेशन नै आएर आफूहरूलाई भेटेको संसदलाई जानकारी दिँदै उनले यो विषय एकदम संवेदनशील रहेको भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गरे । उनका अनुसार राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्री प्राइभेट लिमिटेडले २०८२ पुष २२ गते देखि चैत १२ सम्म गते सम्म किसानहरुसँग लाखौं क्विन्टल उखु खरीद गरेको छ ।
Read full story at source (onlinekhabar.com)