रसुवाको खोपाङ भिरमा मालवाहक डिब्बा दुर्घटना, पासाङ ल्हामु सडकखण्डमा ठूला सवारी अझै प्रभावित
newsofnepal.com · Wed Jul 08 08:05:20 GMT 2026

धुन्चे (रसुवा)।
पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित खोपाङ भिरमा बुधबार बिहान मालवाहक डिब्बा गाडी दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ।
Read full story at source (newsofnepal.com)