उखु किसानको अनुदान तत्काल निकासा गर्न सांसद शाहको माग
khabarhub.com · Wed Jul 08 08:24:05 GMT 2026

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले उखु किसानले पाउनुपर्ने सरकारी अनुदान रकम अझै भुक्तानी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
Read full story at source (khabarhub.com)