मनोजको काँधमा चोलेन्द्रको बन्दुक, निशाना कता ?
barnanmedia.com · Tue Sep 08 22:00:31 GMT 2026

यतिखेर न्यायपालिकाको शिखरकुर्सीमा संयोगवश मनोजकुमार शर्मा विराजमान छन् । संयोग किनभने उनी न त लोक सेवा आयोगको प्रतिस्पर्धाबाट त्यहाँ पुगेका हुन्, न त न्यायालयको आन्तरिक रोलक्रमको स्वाभाविक उत्तराधिकारी नै हुन् ।
पुराना राजनीतिक दलहरूले सिन्डिकेटको आधारमा तय गरेको त्यो रोलक्रमलाई क्षणिकका लागि अमान्य ठहराऔं । तर योग्यता, क्षमता र निष्ठालाई प्रधानन्यायाधीशको मापदण्ड मान्ने हो भने पनि आफूभन्दा अग्रपंक्तिका न्यायाधीशहरूको लामो सूची छ भन्ने सत्य मनोजलाई पनि राम्ररी थाहा छ ।
Read full story at source (barnanmedia.com)