लघुकथाकार महेन्द्र नेउपानेकाे ‘चुनावी सेरोफेरो’ को विमर्श
nagariknews.nagariknetwork.com · Sun May 24 03:12:46 GMT 2026

नेपाली लेखक संघ कोशी प्रदेश समितिले लघुकथाकार महेन्द्र नेउपानेकाे ‘चुनावी सेरोफेरो’ दाेस्राे लघुकथासंग्रहको विमर्श गरेको छ।
विराटनगरमा नेपाली लेखक संघ कोशी प्रदेश समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा राष्ट्रियगान र विधागत लघुकथागान बजाएर कार्यक्रम सुरू गरिएको थियो। संघका प्रदेश सचिव वासुदेव पोखरेलले उपस्थित सबैलाई स्वागत गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)