हालाण्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी, पोर्टो २–० ले पराजित
ratopati.com · Tue Sep 08 22:11:37 GMT 2026
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत नेपाली समय अनुसार बुधबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एफसी पोर्टोमाथि २–० गोल अन्तरको सहज जित दर्ता गरेको छ ।
म्यानचेस्टर सिटीको जितमा दुवै गोल स्टार स्ट्राइकर अर्लिङ हालाण्डले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ सुरु हुनासाथ ४७ औँ मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए ।
Read full story at source (ratopati.com)