एमालेको टिप्पणी- ओलीलाई पक्राउ गर्नु नै सरकारले १०० दिनको उपलब्धि ठान्यो
nepalpress.com · Wed Jul 08 08:51:57 GMT 2026

काठमाडौँ । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी र प्रतिरोधपूर्ण तरिकाले राजनीतिक दलहरूमाथि आक्रमण सुरु गरेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै पहिला थुन्ने, अनि सुन्ने नीति लिएको भन्दै असन्तुष्टि जनाइन् । यो अधिनायकवादी शैलीबाट सरकारले कानुनी शासनको कस्तो नौलो परिभाषा स्थापित गर्न खोजेको हो ? भन्दै प्रश्न गरिन्।
Read full story at source (nepalpress.com)