प्रधानमन्त्री बालेनले 'ढुक्क हुनुहोस्' भनेका थिए, आपतमा पारे!
setopati.com · Wed Jul 08 08:58:24 GMT 2026

आफ्नो एकल निर्णयबाट सुकुम्बासी बस्ती खाली गराउन प्रहरी-प्रशासनलाई निर्देशन दिएपछि प्रधानमन्त्री बालेन शाहले फेसबुकमा स्ट्याटस लेखेका थिए।
हरेक वर्ष बाढीका कारण काठमाडौं नदी किनारका हजारौं मानिस डुबानमा परेको उल्लेख गर्दै बालेनले लेखेका थिए, 'थापाथली, गैरीगाउँ, मनोहरा लगायत खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।'
Read full story at source (setopati.com)