वान रन अन्तराष्ट्रिय हाल्फ म्याराथन सफलताप्र्वक सम्पन्न
news24nepal.tv · Sun May 24 03:56:03 GMT 2026
काठमाडौं । पाटन दरबार क्षेत्र बाट सुरु भएको वन रन इन्टरनेश्नल हाफ म्याराथन सम्पन्न भएको छ । जेठ ९ गते यो म्याराथन विश्वका ३७ देशका ११२ भन्दा बढी सहरमा एकैदिन आयोजना गरिएको थियो । यो प्रतियोगिता नेपालमा एन.आर.एस स्पोट्र्स फाउन्डेसनले आयोजना गरेको हो।
दौडमा हाफ म्याराथन, १० किमी, ५ किमी र १ किमी विधामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी भएका थिए। प्रतियोगिताको रुट मंगलबजार, पुल्चोक, जावलाखेल, सातदोबाटो, बल्खु, कलंकी हुँदै पुनः कृष्ण मन्दिरमा आएर टुंगिएको थियो।
Read full story at source (news24nepal.tv)