मौद्रिक नीति सकारात्मक, कार्यान्वयन प्रभावकारी हुनुपर्छ: राजेन्द्र मल्ल
setopati.com · Wed Jul 08 09:07:37 GMT 2026

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत वित्तीय स्थायित्व कायम गर्नका लागि कार्यन्वयनको पाटो प्रभावकारी हुनुपर्ने बताएका छन्।
आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीति समग्रमा सकारात्मक रहेको तर कार्यन्वयन पाटो थप प्रभावकारी हुनुपर्ने मल्लको भनाइ छ।
Read full story at source (setopati.com)