अमेरिकी आक्रमण पछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर फर्किए स्वदेश
kendrabindu.com · Wed Jul 08 09:26:42 GMT 2026

तेहरान । पछिल्लो अमेरिकी आक्रमण पछि इरानी राष्ट्रपति मसूद पेजेस्कियन इराकबाट तेहरान फर्किएको इरानी सरकारी मिडिया आईआरआईबीलाई उद्धृत गर्दै सीएनएनले रिपोर्ट गरेको छ ।
पेजेस्कियन पूर्व इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन इराकी शहर नजफ पुगेको जनाइएको छ ।
Read full story at source (kendrabindu.com)