सरकारमा अधिनायकवादी प्रवृत्तिको प्रतिविम्ब देखियो : पद्मा अर्याल
khabarhub.com · Wed Jul 08 09:26:38 GMT 2026

काठमाडौं- नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनको कार्यकालमा अधिनायकवादी र सर्वसत्तावादी प्रवृत्तिको प्रतिविम्ब देखिएको आरोप लगाएकी छन्।
Read full story at source (khabarhub.com)