बेथिति हटाउने, भ्रष्टाचार अन्त्य गर्ने नै एजेन्डा हो : इन्जिनियर दीपक कुमार साह
ratopati.com · Sun May 24 04:18:38 GMT 2026

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य इन्जिनियर दीपक कुमार साहलाई राजनीतिको अग्रपङ्क्तिमा आउन कहिल्यै मन भएन । उनले जहिल्यै पछाडि बसेर काम गरे । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनसरीको क्षेत्र नं. ४ बाट चुनाव लडेका उनले भारी मतसहित विजयी भए । साहले ४२ हजार ७७१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ज्ञानेन्द्र बहादुर कार्कीले २६ हजार १८४ मत प्राप्त गरे ।
इन्जिनियर हुँदा साहले हाइड्रोपावर क्षेत्रमा काम गरे । अहिले सांसदको भूमिकामा थप जिम्मेवारीका साथ लाग्ने उनी बताउँछन् ।
Read full story at source (ratopati.com)