बजेटपछि मौद्रिक नीतिले निराश लगानीकर्ता, नेप्से २६ सय विन्दु नजिक
setopati.com · Wed Jul 08 09:43:00 GMT 2026
बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
मंगलबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अनुमानमा लगानीकर्ताहरू थिए।
Read full story at source (setopati.com)