चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान
ukeraa.com

काठमाडौं : चीनको ग्वाङ्झाउमा आयोजित ‘ग्वाङ्झाउ अन्तर्राष्ट्रिय पर्यटन मेला’मा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ (सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य) को सम्मान प्रदान गरिएको छ।
मे २१ देखि २३ सम्म चलेको उक्त तीन दिने मेलामा नेपालको अद्वितीय विशेषता पहिचान गर्दै यो अवार्ड दिइएको हो।
Read full story at source (ukeraa.com)