दैलेखका १० पालिकाले शिक्षा, स्वास्थ्य, प्रविधि र सिँचाइमा जोड
barnanmedia.com · Wed Jul 08 09:39:41 GMT 2026

जिल्लाका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कूल रु छ अर्ब २८ लाखभन्दा बढी वजेट शिक्षा, स्वास्थ्य, प्रविधि र सिँचाइ व्यवस्थाका लागि सार्वजनिक गरेका छन् ।
एघार स्थानीय तह रहेको दैलेखमा आठबिस नगरपालिकाले आव २०८३÷०८४ का लागि भने बजेट पेस गर्न सकेन अन्य पालिकाले आ–आफ्नो बजेट नगर तथा गाउँसभामा प्रस्तुत गरेका छन् ।
Read full story at source (barnanmedia.com)