आजको राशिफल : कुन राशिलाई शुभ, कुनलाई मध्यम?
ratopati.com · Tue Sep 08 23:15:07 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र २४ गते । बुधबार । इस्वी सन् २०२६ सेप्टेम्बर ९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–त्रयोदशी, बिहान ११ बजेर ४७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–अश्लेषा, दिउँसो ३ बजेर ४२ मिनेट उप्रान्त मघा । योग– शिव, बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त सिद्ध । करण–वणिज, बिहान ११ बजेर ४७ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर ५३ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कर्कट, दिउँसो ३ बजेर ४२ मिनेट उप्रान्त सिंह ।
Read full story at source (ratopati.com)