सन् २०३० सम्म प्रतिव्यक्ति विद्युत खपत १५ सय युनिट पुर्याउने सरकारको लक्ष्य
nagariknews.nagariknetwork.com · Wed Jul 08 09:53:14 GMT 2026

सरकारले आगामी सन् २०३० सम्ममा नेपालको प्रतिव्यक्ति विद्युत खपत वार्षिक १५ सय किलोवाट घण्टा (युनिट) पुर्याउने लक्ष्य राखेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले वर्तमान अवस्थामा प्रतिव्यक्ति खपत अत्यन्तै न्यून रहेको उल्लेख गर्दै यस महत्वाकांक्षी लक्ष्यलाई पूरा गर्न स्वदेशमै आन्तरिक औद्योगिक खपत बढाउनुको विकल्प नभएको बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)