जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण
khabarhub.com · Wed Jul 08 10:00:28 GMT 2026

पर्वत – जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका स्वास्थ्य संस्थामा सुत्केरी भएका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण गरेको छ ।
Read full story at source (khabarhub.com)