दुई विधेयक दफावार छलफलका लागि स्वीकृत
khabarhub.com · Wed Jul 08 10:06:01 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३’ गरी दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सर्वसम्मतले स्वीकृत गरेको छ ।
Read full story at source (khabarhub.com)