युरो र अष्ट्रेलियन डलरको भाउ घट्यो
onlinekhabar.com · Wed Jun 17 00:14:20 GMT 2026

३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ ।
आज युरो एकको खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा छ । हिजो युरो एकको खरिददर १७५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७६ रुपैयाँ २४ पैसा थियो ।
Read full story at source (onlinekhabar.com)