नेपालका ‘बझाङको बाघ’का रवीन्द्र ‘रोड टु यूएफसी’को फाइनलमा
setopati.com · Fri Aug 28 11:59:39 GMT 2026
नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ ‘रोड टु यूएफसी’को फाइनलमा पुगेका छन्।
चीनको सांघाईमा आज भएको बान्टमवेट सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका कसिब मर्डकलाई हराउँदै उनी फाइनलमा पुगेका हुन्।
Read full story at source (setopati.com)