कैलाश तीर्थयात्रामा गएका भक्तजनसमेत बाढीमा बेपत्ता
barnanmedia.com · Fri Aug 28 11:51:44 GMT 2026

नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकाहरूसँगै कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ।
नेपाल र तिब्बततर्फ बाढी तथा पहिरोबाट सयौँ व्यक्ति बेपत्ता भएपछि प्रसिद्ध कैलाश क्षेत्रको तीर्थयात्रा गम्भीर रूपमा प्रभावित भएको छ।
Read full story at source (barnanmedia.com)