आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल
khabarhub.com · Tue Sep 08 23:57:44 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६ सेप्टेम्बर ९ तारिख। भदौ कृष्ण पक्षको त्रयोदशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले सोचेको काम बन्ने छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए आम्दानी बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम छ।
Read full story at source (khabarhub.com)