कर्णाली प्रदेशमा विकास बजेट कार्यान्वयनमा सकस
barnanmedia.com · Sun May 24 05:16:16 GMT 2026

कर्णालीमा प्रदेश सरकार स्थापनायताका नौ आर्थिक वर्षको विकास बजेट खर्च सन्तोषजनक देखिएको छैन । आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्ष ०८२/८३ को वैशाख मसान्तसम्मको तथ्यांकले प्रदेशको विकास बजेट खर्च अपेक्षाकृत हुन नसकेको देखाउँछ ।
सुरुमा प्रदेश सरकारको खर्च प्रवृत्ति कमजोर देखिए पनि पछिल्ला वर्षमा केही सुधार आएको थियो । यद्यपि, सुधारको गति स्थायी बन्न सकेन । पुँजीगत बजेट अपेक्षाकृत रूपमा खर्च नहुँदा विकास निर्माणको गति प्रभावित भएको छ ।
Read full story at source (barnanmedia.com)