होल्डिङ सेन्टरका सुकुम्बासीमाथि अत्याचार भएको भन्दै नागरिक अभियानी आक्रोशित, फौजदारी कारबाहीको माग
setopati.com · Wed Jul 08 10:35:11 GMT 2026

विगत ७० दिनभन्दा बढी समयदेखि होल्डिङ सेन्टरमा राखिएका उठिबास पीडित सुकुम्बासीहरूमाथि चरम अत्याचार भइरहेको भन्दै मानव अधिकार रक्षक तथा नागरिक अभियानीहरूले आपत्ति जनाएका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै ३७ जना नागरिक अभियानीहरूले पीडितहरूको जीविकोपार्जनको आधार खोस्ने र उनीहरूलाई असुरक्षित बनाउने जिम्मेवार पदाधिकारीहरूमाथि तत्काल फौजदारी अनुसन्धान गरी कानुनी कारबाही गर्न नेपाल सरकारसमक्ष जोडदार माग गरेका हुन्।
Read full story at source (setopati.com)