एनआईसी एशिया बैंकद्वारा श्री बाल विनायक आधारभूत विद्यालयमा सहयोग प्रदान
arthasarokar.com · Wed Jul 08 10:41:20 GMT 2026
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोट, भक्तपुरस्थित श्री बाल विनाय आधारभूत विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ ल्यापटप र डेस्कटप कप्युटर प्रदान गरेको छ ।
Read full story at source (arthasarokar.com)