फिर्केखोला अतिक्रमण हटाउन महानगरको अपरेसन सुरु, मेयर आचार्य आफैँ फिल्डमा
shilapatra.com · Sun May 24 05:41:00 GMT 2026

पोखरा महानगरपालिकाले फिर्केखोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने अभियान औपचारिक रूपमा सुरु गरेको छ । महानगरले दिएको अल्टिमेटम सकिएपछि आइतबारदेखि खोला मिचेर बनाइएका संरचना खाली गर्ने अभियान अघि बढाएको हो ।
वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ ।
Read full story at source (shilapatra.com)