बाढीपहिरो प्रभावितका लागि सिएमसीको निःशुल्क आकस्मिक उपचार
arthadabali.com · Fri Aug 28 11:57:45 GMT 2026

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रसुवा बाढी प्रभावितलाई निःशुल्क आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।
कलेजद्वारा आज जारी विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लाका नदी तटीय क्षेत्रमा जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै कलेजले विपद्बाट प्रभावित नागरिकको उपचारमा सहयोग गर्ने जनाइएको छ ।
Read full story at source (arthadabali.com)