रविन्द्र धान्त रोड टू यूएफसीको फाइनलमा
nepalsamaya.com · Fri Aug 28 12:02:05 GMT 2026
काठमाडौं। नेपालका चर्चित एमएमए फाइटर रविन्द्र धान्त रोड टू यूएफसी सिजन ५ को बान्टामवेटतर्फ फाइनलमा पुगेका छन्।
चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा धान्तले न्युजील्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गरेका हुन्।
Read full story at source (nepalsamaya.com)