सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
nepalnews.com · Wed Sep 09 00:28:08 GMT 2026

काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्।
Read full story at source (nepalnews.com)